site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भायानेट महिला च्याम्पियनसिपको शीर्ष प्रायोजक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी ‘भायानेट’ले अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजक बनेको छ ।

दशरथ रंगशालामा फागुन ५ देखि १४ गतेसम्म महिला फुटबल च्याम्पियनसिप आयोजना हुँदै छ ।

भायानेट र प्रतियोगिताको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिकबीच यस विषयमा मंगलबार सम्झौता भएको हो ।

फुटबल मैदानमा समेत कनेक्टिभिटी पुर्‍याउँदै नेपाली फुटबलको विकासमा योगदान पुर्‍याउने उद्देश्य रहेको भायानेटले जनाएको छ ।

प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान, र म्यानमारका राष्ट्रिय महिला टोलीहरूले प्रतिस्पर्धा गर्दै छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro