site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अदालतले रोक्यो पाँच लाख ३० हजार प्रवासीलाई देशनिकाला गर्ने ट्रम्पको योजना

काठमाडौं । अमेरिकाको संघीय अदालतका एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाबाट गएका पाँच लाख ३० हजारभन्दा बढी प्रवासीको कानुनी स्थिति र काम गर्ने अनुमति खारेजीको प्रयासलाई अस्थायी रूपमा रोकेकी छन् ।

ती प्रवासी पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा विवादास्पद सीएचएनभी सामूहिक मानवीय प्यारोल कार्यक्रमअन्तर्गत अमेरिका गएका थिए ।

ओबामा प्रशासनद्वारा नियुक्त न्यायाधीश इन्दिरा तलवानीले आफ्नो आदेशमा प्रत्येक प्रवासीको व्यक्तिगत र ‘केस’अनुसारको समीक्षा हुनुपर्ने बताएको फक्सन्युजमा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ११:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro