site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध

काठमाडौं । वागमती प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको प्रथम साधारणसभाले राजन श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थको प्रमुख आतिथ्यमा भएको साधारणसभाबाट जीवन मानन्धर उपाध्यक्ष, बाबुकाजी मानन्धर सचिव तथा सुनिल अधिकारी कोषाध्यक्षमा चयन पाए ।

हरिश श्रेष्ठ, राजेश मुल्मी, राकेशमान श्रेष्ठ, दीपेन्द्र लामिछाने, सञ्जय श्रेष्ठ, सुजन श्रेष्ठ, फिरोज बज्राचार्य, रमेश प्रजापति र उर्मिला श्रेष्ठ सदस्यमा चयन भए ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro