site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
काठमाडौंले टस जितेर फिल्डिङ रोज्यो, ब्याटिङमा पोखरा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत पोखरा एभेन्जर्ससँगको खेलमा काठमाडौं गुर्खाजले टस जितेर फिल्डिङ रोजेको छ । त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलका लागि काठमाडौंका कप्तान करण केसीले टस जितेर फिल्डिङ रोजेका हुन् ।

प्लेअफको सम्भावलाई जीवितै राख्न दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण छ ।

अंक तालिकामा काठमाडौं र पोखराको समान चार–चार अंक छ । तर, रन रेटका आधारमा काठमाडौं छैटौँ र पोखरा सातौँ स्थानमा छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  ०८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro