site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पावरप्लेमा सुदूरपश्चिमविरुद्ध काठमाडौंको खराब सुरुआत 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध लक्ष्य पछ्याइरहेको काठमाडौं गुर्खाजले पहिलो पावरप्लेमा खराब सुरुआत गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याइरहेको काठमाडौंले ६ ओभरमा दुई विकेट गुमाएर ३८ रन बनाएको छ ।

हाल क्रिजमा रहेका स्टेफन एस्किनाजी २० र भीम सार्की १० रनमा खेलिरहेका छन् ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धाति २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro