site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
स्टार स्पोर्ट्सले पायो एनपीएलको प्रसारण अधिकार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको प्रसारण अधिकार स्टार स्पोर्ट्स नेटवर्कलाई दिएको छ ।

शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा क्यानले एनपीएलको प्रसारण अधिकार भारतीय कम्पनी जियो स्टारको स्वामित्वमा रहेको स्टार स्पोर्ट्सलाई दिइएको जनाएको हो ।

यसैगरी, एनपीएलको टाइटल स्पोन्सरमा सिद्धार्थ बैंक रहेको क्यानले जनाएको छ । क्यानले सिद्धार्थ बैंकसँग पाँच वर्षका लागि सम्झौता गरेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro