site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ताजिकिस्तानविरुद्ध नेपालको फराकिलो हार

काठमाडौं । ताजिकिस्तानविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टिम ४–० ले पराजित भएको छ ।

बुधबार ताजिकिस्तानस्थित पामिर रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमा तीन र दोस्रो हाफमा एक गोल बेहोरेको हो ।

नेपालले अब आगामी आइतबार दोस्रो मैत्रीपूर्ण खेलमा अफगानिस्तानविरुद्ध खेल्ने तालिका छ । यी दुई टिमबीचको खेल पनि पामिर रंगशालामै हुने छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  २०:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro