site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आईसीसी लिग २ : नेपाल र स्कटल्यान्ड भिड्दै
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीचको खेल हुँदै छ ।  

अमेरिकामा चलिरहेको लिग २ का खेलमा आज नेपाल स्कटल्यान्डलाई पराजित गरी निरन्तरको हारबाट जोगिन चाहन्छ । 

हिलेसम्म खेलिसकेको ९ खेलमध्ये ८ खेलमा नेपाल पराजित भएको छ । नेदरल्यान्डस्लाई गत फेब्रुअरीमा ९ विकेटले पराजित गरेको थियो । त्यसयता लिग २ को खेलमा नेपाल जितबिहीन छ । नेपाल अंकतालिकामा सातौँ स्थानमा छ ।

स्कटल्यान्ड र नेपालबीचको खेल आज राति सवा ९ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  ०८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro