site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुलाई ११ अक्टोबरसम्म उड्न दिने निगमको निर्णय

काठमाडौं । नेपाल वायु सेवा निगमले वर्षाले प्रभावित भएर अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुहरूलाई ११ अक्टोबरसम्म उडान गर्न दिने भएको छ ।

निगमका अनुसार, २७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म टिकट लिएका यात्रुहरूलाई ११ अक्टोबरसम्म उडान गर्दा शुल्क लाग्ने छैन ।

निगमले अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुहरूलाई यथाशिघ्र निगमको कार्यालयमा सम्पर्क राख्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro