site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पहिरोमा परी एन्फा एकेडेमीका तीन खेलाडीको मृत्यु, तीन बेपत्ता

काठमाडौं । पहिरोमा परेर एन्फा एकेडेमीका तीन खेलाडीको मृत्यु भएको छ । तीन खेलाडी बेपत्ता छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गत मकवानपुरको सिस्नेरी एकेडेमीका ६ खेलाडी शनिबार पहिरोमा परेका हुन् ।

६ मध्ये तीनजनाको शव भेटिएको र तीन बेपत्ता रहेका मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले बाह्रखरीलाई बताए ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro