site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारतविरुद्ध क्लासेनको अर्धशतक 

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपको फाइनलमा भारतविरुद्ध दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले अर्धशतक बनाएका छन् । शनिबार ब्रिजटाउनमा भारतले दिएको १७७ रनको लक्ष्य पछ्याइरहेको दक्षिण अफ्रिकाबाट क्लासेनले २३ बलमा अर्धशतक बनाएका हुन् । उनले दुई चौका र पाँच छक्का प्रहार गरे ।

जारी खेलको १५.३ ओभर सकिँदा दक्षिण अफ्रिकाले १५० रन बनाएको छ ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७६ रन बनाएको थियो ।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  २३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro