site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वर्षाका कारण रोकियो भारत र अस्ट्रेलियाबीचको खेल

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा भारत र अस्ट्रेलियाबीचको खेल वर्षाका कारण रोकिएको छ ।

सोमबार टस हारेर ब्याटिङमा आएको भारतले ४.१ ओभरमा एक विकेट गुमाएर ४३ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो ।

भारतबाट हाल क्रिजमा रहेका कप्तान रोहित शर्मा ४१ रनमा र ऋषव पन्त एक रनमा खेलिरहेका छन् । त्यसअघि भारतले ओपनर विराट कोहलीलाई शून्यमा गुमाएको थियो ।

सेमिफाइनलमा पुग्न आज अस्ट्रेलिया जितको दबाबमा छ ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  २०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro