site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पीएसजीले जित्यो फ्रेन्च कपको उपाधि

काठमाडौं । फाइनलमा लियोनविरुद्ध २–१ को जित निकाल्दै  पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपको उपाधि जितेको छ । 

शनिबार डेकाथलोन एरिना  स्टेड पियरे मौरोयमा भएको फाइनल पीएसजीलाई जित दिलाउन उस्मान डेम्बेले र फाबियम रुइजले गोल गरे ।

२२औँ मिनेटमा उसामाने डेम्बेलेले गोल गरेपपछि पीएसजीले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । ३४औँ मिनेटमा फाबियन रुइजले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । 

खेलको ५५औँ मिनेटमा लियोनका लागि जेक ओ–ब्रायनले गोल गर्दै अग्रता पीएसजीको २–१ मा झारे पनि हार टार्न भने सकेनन् । यो पीएसजीले जितेको १५औँ फ्रेन्च कपको उपाधि हो ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro