site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विश्वकपअघि नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना 
वेस्ट इन्डिज ‘ए’विरुद्धको ट्वान्टी–२० शृंखलाको शनिबार पाँचौँ तथा अन्तिम खेलका क्रममा नेपाली खेलाडी । तस्बिर : क्यान ।

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपमा सहभागी हुने नेपाली टिमलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना दिएका छन् । विश्वकपका निम्ति त्यसतर्फ जानुअघि राष्ट्रपति पौडेलले नेपाली टिमलाई सफलताको शुभकामना सन्देश दिएका हुन् ।

आउँदो जुन १ देखि २९ सम्म हुने विश्वकपको यो संस्करणमा नेपालसहित २० टिमको सहभागिता छ । विश्वकपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार नै नेपाली टिमको बिदाइ गरिसकेको छ ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिममा १५ सदस्य छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro