site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ खेल्दै 

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत आज नेपाल हङकङसँग खेल्दै छ । नेपाल र हङकङले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । 

सेमिफाइनलमा नेपाल यूएईसँग र हङकङ ओमानसँग पराजित भएका थिए । नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो । 

प्रिमियरको कपको फाइनलमा आयोजक ओमान र यूएईबीच आइतबार हुँदै छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro