site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नामिबियाविरुद्ध नेपाललाई सातौँ सफलता, ललितले लिए पहिलो विकेट 

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले सातौँ विकेट लिएको छ । 

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले ३४.२ ओभरको जेन ग्रिनलाई गुमाएको हो । ग्रिनलाई नेपालका ललितनारायण राजवंशीले बोल्ड गरे । जारी खेलमा ललितको यो पहिलो विकेट हो ।

जारी खेलको ३४.२ ओभर समाप्त हुँदा नामिबियाले सात विकेट गुमाएर १६८ रन बनाएको छ ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको थियो ।
 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro