site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अविश्वासको प्रस्ताव सामना गर्दै एन्फा अध्यक्ष नेम्वाङ
फाइल तस्बिर ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा बिहीबार (आज) मकवानपुरको हेटौँडामा हुँदै छ ।

यो विशेष साधारणसभामा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले अविश्वासको प्रस्ताव सामना गर्दै छन् । एक वर्षअघि मात्र निर्वाचित नेम्वाङ एन्फाको इतिहासमा अविश्वासको प्रस्ताव सामना गर्ने पहिलो अध्यक्ष हुनेछन् ।

गएको असोज १७ गते बसेको एन्फाको आपत्कालीन बैठकबाट बर्खास्तको प्रस्ताव सामना गर्न मकवानपुरमा साधारणसभा बोलाइएको हो । एन्फामा साधारणसभामा ८६ सदस्यसँग मात्र मताधिकार रहने व्यवस्था छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro