site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
हङकङविरुद्ध करणले लिए दुई विकेट

काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको दोस्रो खेलमा हङकङविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।  

मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा टस जितेर फिल्डिङमा आएको नेपालका करण केसीले नै नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । 

करणले हङकङका ओपनर अंशुमन रथलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराए । त्यसअघि करणले इनिङको पहिलो बलमै हङकङका कप्तान निजाकत खानलाई बोल्ड गरेका थिए । 

जारी खेलको तीन ओभर समाप्त हुँदा हङकङले दुई विकेट गुमाएर १२ रन बनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ११:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro