site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
हङकङविरुद्ध पहिलो बलमै विकेट 

काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको दोस्रो खेलमा हङकङविरुद्ध नेपालले इनिङको पहिलो बलमै विकेट लिएको छ । 

मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा टस जितेर फिल्डिङमा आएको नेपालका करण केसीले पहिलो बलमै सफलता दिलाएका हुन् । 

करणले हङकङका ओपनर तथा कप्तान निजाकत खानलाई पहिलो बलमै बोल्ड गरे । 

जारी खेलको पहिलो ओभर समाप्त हुँदा हङकङले एक विकेट गुमाएर सात रन बनाएको छ । हङकङका अन्शुमन रथ र बाबर हायात क्रमशः ६ र एक रनमा खेलिरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ११:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro