site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सोमपाल र करण आईएमई पेको ब्रान्ड एम्बास्डर

काठमाडौं । आईएमई पेको ब्रान्ड एम्बास्डरको रूपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडी सोमपाल कामी र करण केसी नियुक्त भएका छन् ।

आईएमई डिजिटल सोलुसन लिमिटेडले बिहीबार आईएमई पेको ब्रान्ड एम्बास्डरको रूपमा करण र सोमपालसँग सम्झौता गरेको हो । सम्झौता पत्रमा आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मी र दुई खेलाडीले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार आईएमई पेले यी दुई खेलाडीलाई वार्षिक समान पाँच लाख रुपैयाँ दिने र खेलाडीहरूले आईएमई पेको प्रचार गर्नेछन् ।

 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro