site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मंगाेलियाविरुद्ध ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको कीर्तिमानी लक्ष्य
फाइल तस्बिर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले चीनमा जारी १९औं एसियाली खेलकुदमा मंगाेलियाविरुद्ध ३१५ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ । 

जेजियाङ प्राविधिक विश्वविद्यालयको खेल मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ३१४ रनको योगफल खडा गर्यो । 

यो योगफल कुनै पनि राष्ट्रले ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको अहिलेसम्मकै सबैभन्दा ठूलो योगफल हो । 

नेपाल ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० रनको योगफल पार गर्ने पहिलो र हालसम्मको एकमात्र टिम बनेको छ ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro