site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पाकिस्तानविरुद्ध नेपालले गुमायो पाँच विकेट

काठमाडौं । पाकिस्तानविरुद्ध नेपालले पाँच विकेट गुमाएको छ । पाँचौँ विकेटका रूपमा नेपालले सोमपाल कामीलाई गुमाएको हो । सोमपालले ४६ बलमा २८ रन जोडे ।

त्यसअघि आरिफ शेखलाई गुमाएको थियो । उनलाई पाकिस्तानका हरिश रौफले बोल्ड गरेका हुन् । आरिफले नेपालको खातामा ३८ बलमा २६ रन जोडे ।

१९.५ ओभरको समाप्तिमा नेपालले ८८ रन जोडेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  २१:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro