site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इफ्खिरको पहिलो शतक 

काठमाडौं । एसिया कप–२०२३ मा पाकिस्तानका इफ्तिखर अहमेदले नेपालविरुद्ध १०० रन बनाएका छन् ।

मुल्तान क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको पाकिस्तानबाट छैटौँ क्रममा आएका इफ्खिरले ६७ बलमा १० चौका र चार छक्कासहित शतक रन पूरा गरे । एकदिववसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इफ्तिखरको यो पहिलो शतक हो । 

जारी खेलको ४९ ओभर समाप्त हुँदा पाकिस्तानले चार विकेट गुमाएर ३३१ रन बनाएको छ । पाकिस्तानबाट क्रिजमा रहेका अर्का ब्याटर बाबर आजमले १५१ रन बनाएका छन् ।
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro