site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्र

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले शुक्रबार व्यक्तिगत पत्रकार सम्मेलन गर्ने भएका छन् ।

मल्लले शुक्रबार नक्सालस्थित आरन्या बुटिकमा दिउँसो २ः३० बजेका लागि पत्रकार सम्मेलन गर्ने जनाएका छन् । तर, ज्ञानेन्द्रले हालसम्म यसको कारण भने खुलाएका छैनन् ।

“आज मिति २०८०/०४/१९ गते मेरो व्यक्तिगत पत्रकार सम्मेलन रहेको हुँदा निम्न स्थान र समयमा आफ्नो उपस्थिति जनाइदिनुहुन विनम्र अनुरोध गर्छु,” उनले उपस्थितिका लागि पठाएको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro