site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालका धिमाललाई अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण

काठमाडौं । नेपालका ललित धिमालले ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । माल्दिभ्सको मालेमा जारी १३औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालका धिमालले स्वर्ण पदक जितेका छन् ।

प्रतियोगितामा भारतका खेलाडी दोस्रो, चौथो र पाँचौं भएका थिए । अफगानिस्तानका खेलाडी तेस्रो भएका थिए । उनले आज ओभरअल च्याम्पियनमा दक्षिण एशियाको उपाधिको लागि फेरि प्रतिस्पर्धा गर्नेछन् ।
 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  ०६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro