site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ए डिभिजन लिग : आज तीन खेल हुँदै
फाइल तस्बिर।

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै छन् । खेलहरु दशरथ रंगशाला रच्यासल मैदानमा हुनेछन् ।

च्यासल मैदानमा दिउँसो ३ बजे हुने पहिलो खेलमा न्युरोड टिम र मच्छिन्द्र फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् भने दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुने खेलमा एपीएफ फुटबल क्लब र मनाङ मर्स्याङ्दी फुटबल क्लबबीच खेल हुनेछ ।

त्यस्तै, साँझ ६ बजे दशरथ रंगशालामा जावलाखेल युथ क्लब र संकटा क्लबबीच खेल हुनेछ ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ०९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro