site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्र ‘कल्ली’ कात्तिक २१ मा रिलिज हुने

काठमाडौं । चलचित्र ‘कल्ली’को प्रदर्शन मिति तय भएको छ । जुम्लामा छायांकन भइरहेको चलचित्र कात्तिक २१ मा रिलिज हुने भएको हो ।

चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्यलगायत कलाकारको अभिनय छ ।

काफिया फिल्मस् र कुबेर फिल्मसले यो चलचित्रलाई काठमाडौं र मोफसलमा वितरण गर्नेछन् । 

हिमाल कडेरिया र अमला देबी राई निर्माता रहेको चलचित्रमा लक्ष्मण सुनारको कथा तथा निर्देशन छ । महेश दवाडीको लेखन रहेको चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

चलचित्रमा निसाल पौडेलको छायांकन छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  ०८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro