साहित्य

काठमाडौं । लघुकथा सर्जकहरूसँग भेटवार्ता र संवाद गर्दै आएको विलोम अभियानमा यसपटक आख्यानकार महेश प्रसाईंसँग छलफल भएको छ ।
लघुकथाको उन्नयनमा सहयोग पुर्याउने उद्देश्यकासाथ थालिएको यस अभियानअन्तर्गत सर्जक प्रसाईंसँग नेपाली लघुकथाको विगत, वर्तमान र भविष्यलाई लिएर गहन छलफल भएको छ ।
लघुकथा के हो, कस्तो हुनुपर्छ, लघुकथा लेखनको विगत र वर्तमान तथा लघुकथा लेखनमा देखापरेको पछिल्लो प्रवृत्तिबारे बृहत्त छलफल भएको विलोमका अभियानकर्ता विनोद नेपालले जानकारी गराएका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१ २२:२०
प्रतिक्रिया दिनुहोस्