site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाल बार निर्वाचन : श्रेष्ठ ३७७ मतान्तरले पछाडि, अग्रता बढाउँदै मिश्र

काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षका उमेदवार विजयप्रसाद मिश्रले निरन्तर मतान्तर बढाइरहेका छन् । मंगलबार दिउँसोसम्म दुईहजार ८१ मतगणना हुँदा मिश्रले निकटतम प्रतिद्वन्द्वी रमनकुमार श्रेष्ठलाई ३७७ मतान्तरले पछाडि पारेका छन् ।

सार्वजनिक परिणामानुसार, मिश्रले ९३३ मत पाएका छन् । श्रेष्ठको ५५६ मत छ । 

नेपाल बार एसोसिएसनको कार्यालयमा मतगणना जारी छ ।

बारको नयाँ कार्यसमिति चयनका निम्ति शनिबार (चैत २३) मतदान भएको थियो । काठमाडौं र बाहिर गरी ३६ मतदान केन्द्रमा मतदान भएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro