site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका कोइराला निर्वाचित

काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का गोविन्द कोइराला निर्वाचित भएका छन् । बिहीबार सार्वजनिक गरिएको परिणामअनुसार, कोइराला एकहजार २१५ मत ल्याएर निर्वाचित भएका हुन् ।

अध्यक्षमा स्वतन्त्र उमेदवारी दिएका सागर न्यौपानेले ६८३ मत प्राप्त गरे । सात संगठनका साझा उमेदवार अनेरास्ववियुका प्रमित विष्टले ४३१ मतमात्र पाए ।

मतदानमा दुईहजार ६७१ विद्यार्थी सहभागी थिए ।

त्रिचन्द्रमा दुई सदस्यबाहेक सबै पदमा नेविसंघले जितेको छ । गठबन्धनबाट अनेरास्ववियु र अखिल  क्रान्तिकारीबाट एक–एकजना सदस्यमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro