site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
तराई मधेसका सात दलको मोर्चा घोषणा आज
फाइल तस्बिर ।

काठमाडौं । तराई मधेसकेन्द्रित सात दलको मोर्चा घोषणा आज (चैत २१) गरिँदै छ । काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा दिउँसो ३ बजे मोर्चा घोषणा कार्यक्रम आयोजना गरिएको छ ।

मोर्चा घोषणा गर्न लागिएका सात दलमा जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा छन् । यी पार्टीका अध्यक्षहरूको उपस्थितिमा मोर्चा घोषणा गरिने नेताहरूले जानकारी गराएका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  ०९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro