site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘न्यु इयर इभ एट जर्मन होम्स’मा प्रस्तुति दिँदै रामकृष्ण ढकाल  

काठमाडौं । गायक रामकृष्ण ढकाल एन्ड ब्यान्डले भक्तपुरमा विशेष प्रस्तुति दिने भएको छ । 

नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा भक्तपुरको गठ्ठाघरमा रहेको जर्मन होम्सले ‘न्यु इयर इभ’ कार्यक्रममा रामकृष्ण ढकाल एन्ड ब्यान्डले आफ्नो प्रस्तुति दिने भएको हो । 

उक्त कार्यक्रमलाई ‘न्यु इयर इभ एट जर्मन होम्स विथ राम कृष्ण ढकाल’ नाम दिइएको छ । कार्यक्रममा गायक ढकालसँगै अन्य कलाकारहरूको पनि प्रस्तुति रहनेछ । 

चैत ३१ गते बेलुका ६ बजेबाट सुरु हुने उक्त कार्यक्रम राति १२ बजेसम्म चल्नेछ । 
 

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro