site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीको कार्यालयमा प्रधानमन्त्री 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगर पुगेका छन् । ओली पहिलोपटक एकीकृत समाजवादीको कार्यालय पुगेका हुन् ।

उनी नेता कमल कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन आलोकनगर पुगेका हुन् ।

उनले राजावादीको आन्दोलनका क्रममा क्षति पुगेको कार्यालयको अवलोकन पनि गरेको सचिवालयले जनाएको छ ।

साथै, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमालेका पूर्वउपाध्यक्ष भीम रावलसँग पनि उनले कुराकानी गरेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro