site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राप्रपाका सांसदलाई ओलीको अभिवादन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा सम्बोधन गरेर बाहिरिएका छन् ।

प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले अवरोध गरेका थिए ।

बैठककक्षबाट बाहिरिने क्रममा ओलीले अवरोध गरेका राप्रपाका सांसदहरूलाई हात जोडेर अभिवादन गरे । राप्रपा सांसदहरूले हाँस्दै प्रधानमन्त्रीलाई अभिवादन फर्काएका थिए ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro