site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ । 

विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न रास्वपाको सचिवालय बैठक बोलाइएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । 

बैठक बिहान ११ बजे बस्नेछ । प्रवक्ता झाका अनुसार बैठक भर्चुअल माध्यमबाट हुनेछ ।
 

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro