site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारको बर्खास्तीविरुद्ध रिट लिएर सर्वोच्च पुगे कुलमान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । बुधबार दायर रिट दर्ता प्रक्रियामा भने गएको छैन ।

“साँझ ५ बजेतिर रिट आएको छ । ढिला आएकाले प्रक्रियामा भने अघि बढेको छैन,” सर्वोच्चका प्रवक्ता अच्युत कुईंकेलले बाह्रखरीसँग भने, “रिटमा आवश्यक कारबाही भोलि मात्र हुनेछ ।”

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro