site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि विपक्षी दलको अवरोध

काठमाडौं । आधा घण्टाका लागि स्थगित भएर झन्डै चार घण्टापछि बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि विपक्षी दलले अवरोध गरेका छन् ।

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षी दलहरूले बैठकलाई अवरोध गरेका हुन् ।

बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा पनि विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ माग गरेपछि बैठक स्थगित भएको थियो । सूचना टाँग गरेर बैठक दिउँसो ३ बजेका लागि तय भएको थियो । सोही बैठकमा प्रतिपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएका हुन् ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro