site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस सांसदको प्रस्ताव : कुलमान हटाउने निर्णय फिर्ताका निम्ति प्रधानमन्त्रीलाई पत्र पठाऊँ

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणबाट हटाउने निर्णय फिर्ता गराउन प्रधानमन्त्रीलाई पत्र पठाउने प्रस्ताव गरेका छन् । 

मंगलबार सिंहदरबारमा बसेको संघीय संसद् अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । उनले सो निर्णय पुनर्विचारका निम्ति प्रधानमन्त्रीलाई पत्र पठाउने प्रस्ताव गरे ।

उनले भने “कुलमानका विषयमा सरकारको निणर्यबारे जनताको एउटा आशा थियो । नहटाउनुपर्ने थियो । मिल्छ भाने समितिको तर्फबाट पुनर्विचार गर्न प्रधानमन्त्रीलाई पत्र पठाऊँ ।”

संघीयता फाल्न प्रयास गर्ने शक्तिलाई यो निर्णयले सहयोग पुर्याउने उनको तर्क थियो । 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro