site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
हरिवंशले गरे कुलमान हटाउने निर्णयको विरोध, के भने ?

काठमाडौं । कलाकार हरिवंश आचार्यले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत कुलमान हटाउने निर्णय गतल भएको उनले बताएका छन् । 

“कुलमान नेपाली कुलकै उज्यालो हुन् । अन्धकार बनाउँन हुँदैन थियो,” उनले लेखेका छन् । 

कुलमानलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध हुँदै आएको छ । 

सरकारमा रहेका दलका नेताहरूले नै विरोध गरिरहेका छन् । 

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पदबाट हटाउने निर्णय गरेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  ०७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro