site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कुलमानलाई हटाएपछि रविको सांकेतिक विरोध : मैनबत्ती बालेर फेसबुक लाइभ !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि सांकेतिक विरोध गरेका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो । निर्णयपछि सामाजिक सञ्जाल फेसबुकमा लाइभ बस्दै बत्ती निभाएर मैनबत्ती बालेर केही नबोली लाइभ बन्द गरेका छन् ।

उनले "कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन्" भन्दै पोष्ट पनि गरेका छन् ।

 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  २३:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro