site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सभापति र महामन्त्रीको निर्देशनपछि सुरू हुने भयो लोकतान्त्रिक अपांग संघको मतगणना

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था लोकतान्त्रिक अपांग संघको मतगणना सुरू हुने भएको छ । आइतबार कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि सभापति र महामन्त्रीले निर्देशन समितिका संयोजक मधु आचार्यसँग छलफल गरेर मतगणना अघि बढाउन निर्देशन दिएका हुन् ।

केन्द्रीय नेतृत्वको निर्देशनपछि मतगणनाको प्रक्रिया अघि बढाउने निर्णय भएको निर्देशन समितिका सदस्य जगन्नाथ श्रेष्ठले जानकारी दिए । अध्यक्षका उमेदवार माधव चम्लागाईले निर्वाचन समितिले भोलि (सोमबार) बिहान ६ बजेका लागि मतगणना प्रतिनिधि मागेको जानकारी दिए ।

 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  २२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro