site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्ववियु निर्वाचन : पीएन क्याम्पसको मतगणना भोलि हुने

पोखरा । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत भएको मतदानपछि सर्वदलीय बैठक बसिएको छ । सर्वदलीय बैठकले मतगणना सोमबार (भोलि) बिहान ८ बजेबाट क्याम्पसमा सुरू हुने निर्णय गरेको छ ।

आइतबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान भएको थियो । निर्वाचनमा ३१ प्रतिशत मत खसेको छ । देशकै बढी विद्यार्थी भएको क्याम्पसमा जम्मा दुईहजार ८९७ मत खसेको हो । निर्वाचनमा ६९ प्रतिशत विद्यार्थीले मत हालेनन् । यहाँ कुल नौ हजार २७० मतदाता थिए ।

 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  २१:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro