site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्ववियु चुनाव देखाएर कांग्रेसले भन्यो– युवा पुस्ता हामीसँगै छ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा सबैभन्दा धरै ठाउँ जित्न सफल भएकोमा नेविसंघलाई बधाई दिएको छ । युवा विद्यार्थीहरूको सबैभन्दा धेरै समर्थन नेविसंघलाई रहेको भन्दै निर्वाचितहरू सबैलाई बधाई दिने निर्णय पनि नेपाली कांग्रेसले गरेको हो ।

“स्वतन्त्र विद्यार्थी युनियन चुनाव युवा विद्यार्थीहरूको जनमत बुझ्ने थलो पनि हो । स्ववियु चुनावमा नेविसंघले सबैभन्दा धेरै क्याम्पसमा जित हासिल गरेको छ,” कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले भने, “निर्वाचित सबैलाई बधाई, विद्यार्थीहरूको मुद्दामा डटेर काम गर्न शुभकामना दिने भन्ने भएको छ ।”

 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro