site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
कविता प्रतियोगितामा विद्यार्थी पुरस्कृत

काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)द्वारा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा कर्णाली प्रदेशका किशोर आचार्य प्रथम भएका छन् । कालीकोटको शुभकालिका गाउँपालिका–६ स्थित चन्द्र सूर्य माध्यमिक विद्यालयमा कक्षा–१० मा अध्ययनरत आचार्यको ‘न्यायको खोजी’ शीर्षकको कविता पहिलो भएको हो । 

प्रतियोगितामा मधेस प्रदेशकी प्रीति अधिकारी दोस्रो र लुम्बिनी प्रदेशकी अञ्जली लामा तेस्रो भए । सातै प्रदेशका प्रथम स्थान हासिल गरेका विद्यार्थी प्रतियोगीबीच ललितपुरमा अन्तिम प्रतिस्पर्धा गराइएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro