site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी केन्द्रको पदाधिकारी बैठकका के छन् एजेन्डा ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बिहान ८ बजेका लागि बोलाइएको बैठक केही समयमा सुरु हुँदै छ । 

केन्द्रीय कार्यालयमा बस्ने बैठकमा स्ववियु निर्वाचनको तयारी, नेताहरूको जिम्मेवारीलगायत विषयमा छलफल हुने बताइएको छ । 

पार्टीको तराई–मधेस जागरण अभियानका विषयमा पनि छलफल हुनेछ । 

फागुन १२ गतेदेखि चलाएको अभियान स्थगित गरेर पार्टी नेताहरू काठमाडौं फर्किएका थिए । सोही विषयमा छलफल हुने माओवादी नेताहरूले बताएका छन् । 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  ०८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro