site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
संसद्‌मा प्रतिपक्ष : मोबाइल चलाउने, कानेखुसी र विरोध गर्ने ! (तस्बिरहरू)

काठमाडौं । प्रतिनिधिसभाको बुधबार (फागुन २१) बसेको बैठकमा प्रतिपक्ष दलका सांसदले सरकारको विरोध गरे । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिइएको भन्दै विरोध गरिएको हो ।

यसरी विरोध गर्नेमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद थिए । त्यसक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल मोबाइल चलाइरहेका पनि देखिए । रास्वपाका सांसद कानेखुसी गरिरहेका समेत देखिए ।

बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसद आफ्नो आसनमा उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । उनी र पछि बोलेका अरू सांसदले पनि सरकारको विरोध गरे ।

थप तस्बिर हेर्नोस्–

s1-(12)-1741163894.jpg

s1-(13)-1741163894.jpg

 

s1-(8)-1741163892.jpg

s1-(9)-1741163893.jpg

s1-(11)-1741163893.jpg

s1-(5)-1741163892.jpg

s1-(6)-1741163892.jpg

s1-(3)-1741163891.jpg

s1-(4)-1741163891.jpg

s1-(2)-1741163890.jpg

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro