site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
राप्रपाको प्रदर्शन : झन्डाको व्यापार (तस्बिरहरू)

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार (चैत २६) काठमाडौंमा ‘खबरदारी सभा’ आयोजना गरेको छ । बल्खु क्षेत्रमा वाग्मती प्रदेशस्तरीय सभा आयोजना गरिएको हो ।

सभामा राप्रपाका शीर्ष नेताले सम्बोधन गर्नेछन् । सभाअघि विभिन्न स्थानबाट र्‍याली निकालिएको छ ।

सभास्थलमा नेपालको राष्ट्रिय झन्डाको व्यापार गर्ने व्यक्तिहरू पनि देखिन्छन् । त्यहाँ आउनेहरूलाई राष्ट्रिय झन्डा बेच्न उनीहरू तल्लीन देखिएका छन् ।

थप तस्बिर हेर्नोस्–

r1-(18)-1744097426.jpg

r1-(17)-1744097427.jpg

r1-(20)-1744097426.jpg

r1-(19)-1744097426.jpg

r1-(22)-1744097425.jpg

r1-(21)-1744097425.jpg

r1-(24)-1744097424.jpg

r1-(23)-1744097424.jpg

r1-(25)-1744097423.jpg

r1-(8)-1744097460.jpg

r1-(7)-1744097460.jpg

r1-(10)-1744097459.jpg

r1-(9)-1744097459.jpg

r1-(12)-1744097458.jpg

r1-(11)-1744097458.jpg

r1-(14)-1744097457.jpg

r1-(13)-1744097457.jpg

r1-(15)-1744097456.jpg

r1-(16)-1744097456.jpg

r1-(2)-1744097495.jpg

r1-(1)-1744097495.jpg

r1-(6)-1744097494.jpg

r1-(5)-1744097494.jpg

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro