site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संघीयता कार्यान्वयनसँग जोडिएका विधेयकलाई गति दिन पहल गर्ने निर्णय
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले संघीयता कर्यान्वयनसँग जोडिएका विधेयकलाई संसद्मा तीब्रता दिन सरकारलाई आग्रह गरेको छ । त्यसमा सकारात्मक र सक्रिय हुन पार्टीका सांसदहरूलाई निर्देशन समेत दिएको छ ।

पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबार सभापति निवास बूढानीलकण्ठमा बसेको बैठकले निर्वाचन आयोगले सबै तहका निर्वाचन सम्वद्ध एकीकृत कानुनलाई पर्याप्त छलफलसहित चाँडो अघि बढाउने र पारित गर्न पहल गर्ने निर्णय गरेको हो ।

पार्टी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाका अनुसार पार्टीका तर्फबाट संसद्मा विचाराधीन अन्य विधेयकलाई पनि परिपक्व छलफलबाट चाँडो पारित गर्न पहल गर्ने निर्णय भएको छ ।
 

 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro