site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘लाज शरणम्’मा दयाहाङको केमियाे कति महत्वपूर्ण ?

काठमाडौं । चलचित्र ‘लाज शरणम्’मा अभिनेता दयाहाङ राई पनि छन् । बुधबारबाट रिलिजमा आएको चलचित्रमा दयाहाङ राई पनि रहेको निर्माण टिमले रिलिज हुँदासम्म लुकाउन सफल भएको थियो । 

दयाहाङ ‘लाज शरणम्’मा केमियोमा छन् । थिटएरमा उनलाई छोटो भूमिकामा देख्न सकिन्छ । उनको केमियो चलचित्रमा कति महत्वपूर्ण छ ? यो भने चलचित्र हेर्ने दर्शकले अनुभूत गर्छन् । 

‘फेरि रेशम फिलिली’ र ‘मायावी’सँगै रिलिज भएको ‘लाज शरणम्’ले एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । 

कुमार कट्टेलले निर्देशन गरेको चलचित्रमा सिताराम कट्टेल विजय बराल, महेश त्रिपाठी, सागर लम्साललागयत कलाकार मुख्य भूमिकामा छन् ।  

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro