site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा चहलपहल (तस्बिरहरू)

काठमाडौं । महाशिवरात्रि पर्वको अवसरको पूर्वसन्ध्यामा पशुपतिनाथमा चहलपहल बढेको छ । भारतबाट साधुसन्तहरूको यसपटक उपस्थिति तुलनात्मक रूपमा कम देखिएको छ ।

काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको बाक्लो उपस्थिति अपेक्षा गरिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिको सम्पूर्ण तयारी लगभग पूरा भइसकेको जनाएको छ । केही छुटपुट सजावटका कामहरू भने जारी छन् ।  

भक्तजनहरूको सुरक्षा र सुविधाका लागि १० हजार सुरक्षाकर्मी र करिब पाँच हजार स्वयंसेवकहरू खटाइनेछ । मन्दिर महाशिवरात्रिको दिन बिहान २ः१५ बजे खुल्नेछ भने मन्दिरका चारवटै ढोकाबाट भक्तजनहरूलाई शिवलिंगको दर्शनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
pashupati_-(18)-1740491179.jpg
काठमाडौं जिल्ला प्रशासन कार्यालयले मन्दिर परिसर र वरपरको क्षेत्रमा फागुन १२ देखि फागुन १५ गतेसम्म मदिरा, मासु र माछाको उत्पादन, बिक्री, उपभोग र प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिरमा ठूलो संख्यामा साधु–सन्त र भक्तजनहरूको उपस्तिथिले मन्दिर परिसरलाई विशेष रौनक प्रदान गर्ने विश्वास विकास कोषले लिएको छ ।

pashupati_-(17)-1740491178.jpg

pashupati_-(16)-1740491177.jpg

pashupati_-(14)-1740491176.jpg

pashupati_-(15)-1740491176.jpg

pashupati_-(13)-1740491175.jpg

pashupati_-(11)-1740491174.jpg

pashupati_-(10)-1740491173.jpg

pashupati_-(9)-1740491172.jpg

pashupati_-(8)-1740491171.jpg

pashupati_-(7)-1740491170.jpg

pashupati_-(8)-1740491171.jpg

pashupati_-(6)-1740491166.jpg

pashupati_-(3)-1740491164.jpg

pashupati_-(4)-1740491164.jpg

pashupati_-(1)-1740491162.jpg

pashupati_-(2)-1740491162.jpg

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  २०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro